सामाजिक
राष्ट्रपति भण्डारीद्वारा मेलम्चीको पानी वितरणको शुभारम्भ
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको शुभारम्भ गरेकी छन् ।भृकुटीमण्डमा शुक्रबार आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले पानी वितरणको औपचारिक सुरुवात गरेकी हुन् । उनले धाराको टुटी खोलेर उद्घाटन गरेपश्चात ...
काठमाडौं उपत्यकाको फोहोर आजैबाट उठ्ने
काठमाडौं - काठमाडौं उपत्यकाको फोहोर आजदेखि उठ्ने भएको छ ।काठमाडौँ महानगरपालिका र ल्याण्ड फिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधिबीच भएको छलफलमा स्थानीयको माग पूरा गर्ने सहमति भएपछि फोहोर आजैदेखि उठाउन लागिएको हो । सिसडोलको फोहोरमैला प्रभाव ...
मिर्गौला पीडित घिसिङलाई एक लाख ३५ हजार सहयोग
काठमाडौं,एजेन्सी - दक्षिण कोरिया संवाददाता जीवन खत्रीको पहलमा रामेछाप खाँडादेवी गाउँपालिका–६ कुवापानी निवासी दुवै मिर्गौला पीडित मवीन्द्र घिसिङको उपचारका लागि दक्षिण कोरियाबाट रु एक लाख ३५ हजार सङ्कलन गरी हस्तान्तरण गरिएको छ । झण्डै एक महिनादेखि ...
थप १५२ जनामा कोरोना पुष्टि, १ को मृत्यु
काठमाडौं नेपालमा पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १५२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा क ...
मकवानपुरको थाहा नगरमा नवजात शिशुको शव फेला
काठमाडौं - मकवानपुर जिल्लाको थाहा नगरपालिका–६ मा बिहीबार बिहान एक नवजात शिशुको शव फेला परेको छ। थाहा नगरपालिका–६ सरस्वती बजारस्थित नासलथान खोलाको बगरको छेउमा शालनालसहित एक नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको ...
मौसम पूर्णरुपमा सफा हुन अझै केही समय लाग्ने
काठमाडौं - काठमाडौं उपत्यकासहित देशको पहाडी भू–भागमा बुधबार भएको वर्षाले वायु प्रदूषण केही कम भएको छ । गत शुक्रबारदेखि एक्कासि धुम्मिएको मौसम बुधबार बेलुका हल्का पानी परेसँगै केही सफा भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभाव ...

.gif)