सामाजिक
सेती नदीमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु
काठमाडौं,डोटी - डोटीको सेती नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो एक युवकको मृत्यु भएको छ । सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इञ्जिनीयर पढ्दै गरेका दार्चुलाको मालिकार्जुन घर भएका १७ वर्षीय दिपेन्द्रसिंह धाँमीको डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्ष ...
बसाइँसराइ रोक्न गाउँपालिकाको नयाँ रणनीति
काठमाडौं, तनहुँ - बसाइँसराइले गाउँ रित्तिदै जान थालेपछि बन्दीपुर गाउँपालिकाले नयाँ रणनीति अपनाएको छ । सुविधा खोज्दै गाउँबाट शहर बसाइँसराइ हुँदा रित्तिदै जान थालेपछि यसलाई रोक्न नयाँ योजना ल्याइएको हो ।गाउँमा रहेको सम्भावनालाई बुझ्न नसकी शहर केन्द्रित ...
बस दुर्घटना हुँदा मृत्यु भएका दुईजनाको सनाखत
काठमाडौं,दाङ - यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका दुईजनाको सनाखत भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–९ पैतेका २९ वर्षीय अतिराम चौधरी र बुटवल सैनामैनाका यादव खनाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।दाङक ...
आज चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना
काठमाडौं - हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। पहाडी भु-भागहरुमा आंशिक बदली रही वाँकी भूभागहरुमा मौसम सामान्यातय सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भा ...
मेलम्चीको साढे आठ करोड लिटर पानी उपत्यकावासीको धारामा
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले उपत्यकामा पानीको स्रोत प्रदुषित भएका बेला मेलम्चीको पानी वितरण भएपछि स्वच्छ खानेपानीको सेवा उपलब्ध भएको बताएकी छन् । मेलम्चीको पानी औपचारिक रुपमा वितरण सुरु गर्न आज खानेपानी मन्त्रालयले भृकुटमण्डपमा आयोजना ग ...
थप १७९ जनामा कोरोना पुष्टि, १११ डिस्चार्ज
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १७९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...

.gif)