सामाजिक

तुवाँलो हट्न केही दिन लाग्ने‚ केही स्थानमा पानी पर्ने सम्भावना

काठमाडौं - अहिले बिहान देशको पहाडी भू–भागहरुमा मौसम आंशिक बदली रहेको छ। बाँकी भू–भागमा बदली नरहे पनि तुवाँलो लागिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।देशका विभिन्न भेगका वनमा लागेको डढेलो नियन्त्रणमा नआएकाले तुवाँलो अ ...

घाँस काट्न गएका एउटै गाउँका ८ किशोरी बेपत्ता

काठमाडौं,बर्दीवास - महोत्तरी जिल्लाको भंगहा नगरपालिका–८ की ८ जना किशोरी बेपत्ता भएका छन् । मंगलवार करिब दिउँसो २ बजे घाँस काट्न गएका उनीहरू बेपत्ता भएका हुन् ।बेपत्ता हुनेमा १८ वर्षीया अस्मिता पासवान, नगिना पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासव ...

मौसम खराबीले सयौँ उडान प्रभावित

काठमाडौं - प्रतिकूल मौसमका कारण पाँच दिनदेखि हवाई उड्डयन क्षेत्र प्रभावित भएको छ । खराब मौसमको सबैभन्दा बढी मार हवाई क्षेत्रले बेहोर्नु परेको छ । मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फ ...

अझै तीन दिन मौसम स्थिर रहने

काठमाडौं - आगामी तीन दिनसम्म मौसम स्थिर अवस्थामा रहिरहने भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालको धेरै जसो स्थानको वायुमण्डल अझै स्थिर अवस्थामै रहेको छ ।  यही कारण प्रदूषणका कण छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिन गएको जना ...

ताप्लेजुङमा टिप्पर दुर्घटनामा परी एक युवकको मृत्यु

काठमाडौं,ताप्लेजुङ - ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचामा भएको टिप्पर दुर्घटनामा परी लमजुङका एक युवकको मृत्यु गएको छ । प्रदेश ३–०१–०५ ख ९२७१ नंको टिप्पर दुर्घटना हुँदा लमजुङको दोर्दी गाउँपालिका–६ का अन्दाजी १९ वर्षीय कृष्ण विकको मृत्यु भएकोे ह ...

नेपालमा कोरोना संक्रमित बढे, थप तीन जनाको मृत्यु

काठमाडौं - काठमाडौं नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १६७ जनामा संक्रमण देखिएको हो । योसँग ...