सामाजिक

नेपालमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढ्यो,२४ घण्टामा थप २६६ जनामा संक्रमण पुष्टि

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २६६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...

काठमाडौं प्रवेश गर्न एन्टीजेन परीक्षण अनिवार्य, यस्तो छ डीसीएमसीको निर्णय

काठमाडौं - काठमाडौं उपत्यका प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण गर्नु पर्ने भएको छ ।सोमवार  बसेको जिल्ला कोभिड १९ नियन्त्रण तथा रोकथाम समिति (डीसीएमसी)ले उपत्यका प्रवेश गर्ने नाकामा स्वास्थ्य परीक्षण अनिवार्य गर्न नगरपालिकाहरुलाई निर्देशन द ...

वायु प्रदूषणः अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञको

काठमाडौं - काठमाडौंसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् । वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस ...

गुराँसको फूल टिप्नेलाई पाँच हजार जरिवाना

काठमाडौं ,म्याग्दी - अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जनाएको छ ।समित ...

स्वास्थ्य सुरक्षाका विधि अपनाएर सेतो मच्छेन्द्रनाथको रथयात्रा गरिने

काठमाडौं - कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर यस वर्ष वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा हुने भएको छ ।गुठी संस्थान, सेतो मच्छेन्द्रनाथका पुजारी, रथयात्रा मार्गमा पर्ने सङ्घसंस्थाका प्रतिनिधि, हिन्दू र बौद्ध धर्मावलम्बी ...

पछिल्लो २४ घण्टामा थप १७६ जनामा कोरोना संक्रमण

काठमाडौं - नेपालमा थप १७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३४५६ मा पिसिआर गर्दा १७६ जनामा कोरोना पुष्टि भएको हो।पछिल्लो २४ घन्टामा भक्तपुरमा ४, ललितपुरमा ८ र क ...