सामाजिक

वाग्मतीका थप सात अस्पतालमा अक्सिजन प्लान्ट बन्दै

काठमाडौं,वाग्मती - वाग्मती प्रदेश सरकारले मातहतका विभिन्न जिल्लाका विभिन्न थप सात अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि काम अघि बढाएको छ ।प्रदेशअन्तर्गतका रामेछाप जिल्ला अस्पताल, धादिङ जिल्ला अस्पताल, काठमाडौँको टोखा अस्पताल, ललितपुरको जिल्ला अस्पताल ...

नेपालमा साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट

काठमाडौं - नेपालमा साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुुगेकोे छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिना (गत साउनदेखि फागुन मसान्तसम्म)को तथ्याङ्कअनुसार नेपालमा दुई करोड ६३ लाख ५६ हजारभन ...

मलामी गएका किशोरको नदीमा डुबेर मृत्यु

काठमाडौं , बैतडी - मलामी गएका बैतडीका एक किशोरको मङ्गलबार महाकाली नदीमा डुबेर मुत्यु भएको छ । शिवनाथ गाउँपालिका–१ कुँडका १७ वर्षीय महेश साउदको नदीमा डुबेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।स्थानीयवासी ...

बुद्धको जन्मभूमि लुम्बिनीमा आज साँझ दीप प्रज्वलन गरिने

काठमाडौं, रुपन्देही - आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५औँ बुद्धजयन्ती । भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका सिद्धार्थ गौतमप्रति श्रद्धा व्यक्त गरी मनाइँदै छ । बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै त ...

यास चक्रवातको प्रभावले देशभर आंशिक बदली, वर्षा र हिमपातको सम्भावना

काठामाडौं - बंगालको खाडीबाट उत्पन्न भएको यास नामक चक्रवाताको प्रभावले देशभर मेघगर्जन चट्याङ्गसहित वर्षा हुने भएको छ । अहिले प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम प ...

उँभौली पर्व मनाइँदै

काठमाडौं - प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।  बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा र ...