सामाजिक
‘चक्रवात यास’को असरले मौसममा बदली: वर्षाको सम्भावना
काठमाडौं - ‘चक्रवात यास’का कारण आज अपराह्नपछि देशका धेरै स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली हुनेछ । पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय प्रणाली हाल ‘चक्रवात यास’मा परिणत भएको हो ।यो चक्रवात उत्तर–उत्तरपश्चिम सर्ने क्रममा आज धेरै शक्तिशाली ...
एकैदिन ७ हजार १३५ जना कोरोना संक्रमणमुक्त
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार १३५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यस्तै, आज १८५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ...
काठमाडौंमा १ हजार ८०६ संक्रमित थपिए
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौंमा १८०६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा २९८ र ललितपुरमा ६८१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर भने पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिब ...
कोरोना अपडेटः थप १८५ जनाको मृत्यु, ७ हजार ४२५ जनामा संक्रमण पुष्टि
काठमाडौं - कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८५ जनाको मृत्यु भएको छ भने ७४२५ संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा •परीक्षण- १९,८४६•संक्रमित- ७,२२०•मृतक- १८५•संक्रमणमुक्त- ७,१३५कुल सक्रिय संक्रमित- १,१५,४४७•आईस ...
मौसमः मङ्गलबारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना
काठमाडौं - पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा परिणत भई बनेको चक्रवातका कारण मङ्गलबारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ । उक्त न्यून–चापीय क्षेत्र आज चक्रवातमा परिणत भएको र मङ्गलबारसम्ममा धेर ...
ओखलढुङ्गामा कोरोनाबाट पहिलो पटक मृत्यु
काठमाडौं, ओखलढुङ्गा - कोरोना सङ्क्रमणबाट यहाँ एक महिलाको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका–११ की ५८ वर्षीया एक महिलाको मृत्यु भएको हो । जिल्लामा कोरोनाबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन् । यही जेठ ७ गते कोरोना पुष्टि भएपछि ओखलढुङ्गा सामुद ...

.gif)