सामाजिक

दुई हजार ५६५ औँ बुद्ध जयन्ती आज देशभर मनाइँदै

काठमाडौं - भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु-याएको योगदानको स्मरण स्वरुप २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदैछ ।प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ । बुद्धको जन्म ...

यी थप दश जिल्लामा निःशुल्क इन्टरनेट जडान

काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणले थप दश जिल्लामा निःशुल्क रुपमा इन्टरनेट पु-याएको छ । प्राधिकरणले सोमबार एक सूचना प्रकाशन गर्दै ग्रामिण दूरसञ्चार कोषको रकम प्रयोग गरेर उक्त जिल्लामा ब्रोडब्याण्ड नेटवर्क निर्माणको काम सम्पन्न भएको जनाएको हो ।&nbs ...

एकैदिन ६ हजार ४०४ जनाले जिते कोरोना

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ६४०४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यस्तै, आज ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।  ...

थप ८ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि, १६९ को मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा १६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ । यसअघि सोमबार देशभर ७४२५ जनामा कोरोना संक्रमण पुष्टि ...

सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय

काठमाडौं - गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा आइतबार बसेको संघका राष्ट्रिय समिति, पदाधिकारी, केन्द्रीय पार्षद्को संयुक्त बैठकले सो निर्णय गरेको ह ...

परीक्षणको दायर बढाउँदै काठमाडौं महानगरपालिका

काठमाडौं - कोभिड–१९ सङ्क्रमण फैलिने क्रम बढिरहेको भन्दै काठमाडौँ महानगरपालिकाले परीक्षणको दायर बढाएको छ । यही जेठ १४ देखि १८ सम्म पाँच दिनमा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने तयारी रहेको छ ।परीक्षणका लागि हरेक दिन १० वटा केन्द्रबाट एन्टिजेन वि ...