सामाजिक

हत्या गरिएका युवकको १८ वर्षपछि संस्कार

जेष्ठ ८, २०७७

बर्दिया -  द्वन्द्वका समयमा राज्य पक्षबाट हत्या गरिएका बर्दिया, राजापुर नगरपालिका– ५ श्रीपुरका ३० वर्षीय अनिलकुमार थारुको १८ वर्षपछि अन्तिम संस्कार भएको छ ...

कोरोना अपडेट: थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

जेष्ठ ८, २०७७

काठमाडौं - कोरोना भाइरस संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो थप ९ मा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।&nb ...

सुनकोशीमा बेपत्तामध्ये एक जनाको शव फेला

जेष्ठ ८, २०७७

सुनकोशी -  सुनकोशी नदीमा खसेर बेपत्ता भएका दुईजना मध्ये एकको शव फेला परेको छ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ सापिङस्थित भित्री सडकखण्डको सिलामे भीरम ...

बुटवलमा उपचाररत गुल्मीका कोरोना संक्रमितको मृत्यु

जेष्ठ ८, २०७७

काठमाडौं - बुटवलमा उपचाररत गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या तीन पुगेको छ।प्रदेश ५ को सामाजिक विका ...

उपत्यका प्रवेशमा थप कडाई

जेष्ठ ८, २०७७

काठमाडौं - अब काठमाडौँ उपत्यका प्रवेशमा थप कडाई हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जाखिम जनघनत्व बढी भएको उपत्यकामा भएकोले प्रवेशमा कडाइ गरिन लागेको हो ।उपत ...

अम्पुन चक्रवात प्रभाव : हल्कादेखि मध्यम वर्षाको सम्भावना

जेष्ठ ८, २०७७

काठमाडौं - अम्पुन चक्रवातको प्रभावले आज देशभर बदली रही काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बङ्गालको खाडीम ...

वृद्धभत्ता लिन जाँदा बैंकमा बेहोश भएर मृत्यु

जेष्ठ ८, २०७७

काठमाडौं - गङ्गाजमुना गाउँपालिकाका एक वृद्ध सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकमा बेहोश भएर मृत्यु भएको छ । गङ्गाजमुना–४ ठकुरीडाँडाका दमको रोगी ८३ वर्षीय ...

नेपालमा १३ जना सुरक्षाकर्मी कोरोना संक्रमित

जेष्ठ ८, २०७७

काठमाडौं - महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी नायब निरीक्षक र ट्राफिक प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ। चार दिनअघि मात्रै उनीहरूको स्वाब ...

भक्तपुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का

जेष्ठ ८, २०७७

काठमाडौं - भक्तपुर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ३.४ रिक्टर स्केलको भूकम्प गए ...

थप ७ जनामा देखियो कोरोना

जेष्ठ ७, २०७७

काठमाडौं -  नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।प्रदेश नम्बर १को मुख्यमन्त्रीको कार्यालयका अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई को ...

कोरोना संक्रमित भेटिएपछि काठमाडौंको मैतीदेवी क्षेत्र सिल

जेष्ठ ७, २०७७

काठमाडौं - कोरोना संक्रमण पुष्टि भएका व्यक्ति बसोबास गरेकाले काठमाडौंको मैतीदेवी क्षेत्र सिल गरिएको छ। उनको मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।सडकमा डोरी ...

'स्वेच्छिक कोरोना परीक्षणको शुल्क तोकिएको छैन'

जेष्ठ ७, २०७७

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वेच्छिक कोरोना परीक्षणको मूल्य तोक्न बाँकी रहेको बताएको छ ।नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प ...