सामाजिक
चितवनमा बढ्न थाल्यो कोरोना सङ्क्रमण
काठमाडौं, चितवन - जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा एक हजार १४ मा झरेको सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएर एक हजार २७१ पुगेको हो ।स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख ...
असार २५ सम्म बाढीको खतरा, यी नदीमा बढ्नेछ बहाव
काठमाडौं - आजदेखि यही असार २५ गतेसम्म नारायणी र यसका सहायक नदीहरू विशेषगरी बूढीगण्डकी, त्रिशूली, मर्स्याङ्दी, कालीगण्डकीलगायतमा पानीको बहाव उल्लेख्य बढ्नेछ । केहीमा सतर्कता तर पार गर्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।यस्तै, सप्तक ...
पर्वतमा खोलाले गाडी बगायो, इञ्जीनियरसहित तीन जना बेपत्ता
काठमाडौं, पर्वत - जिल्लाको कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका छन् । गए रातिको भीषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडी र त्यसमा ...
आज पाँच प्रदेशमा भारी वर्षा हुने, यस्तो छ आगामी तीन दिनको मौसम
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर सामान्यदेखि पुर्ण बदली रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँक ...
सुजिता मृत्यु प्रकरणः पूर्वी चितवनको राजमार्ग क्षेत्रमा कर्फ्यू
काठमाडौं,चितवन - राप्ती नगरपालिका–३ कि सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर सडक प्रदर्शन बढ्न थालेपछि पूर्वी चितवनको राजमार्ग क्षेत्रमा कर्फ्यू लगाइएको छ ।जिल्ला प्रशासन कार्यालय चितवनले पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती ...
उपत्यकाबाट हराएका २३ मोटरसाइकल र १० स्कुटर फेला पारेर सम्बन्धित धनीलाई बुझाइयो
काठमाडौं - ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट हराएका ३३ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट हराएका २३ मोटरसाइकल र १० स्कुटर फेला प ...

.gif)