सामाजिक
जीप दुर्घटनाः तीनको मृत्यु, ११ जना घाइते
काठमाडौं, बैतडी - सिगास गाउँपालिका– ३ बाट डडेल्धुरातर्फ गइरहेको से१ज ७३९ नम्बरको जीप लगन भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा मृत्यु हुनेमा सिगास– ३ का ४५ वर्षीय जयसिंह ...
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६०३ जनामा कोरोना पुष्टि, २७ को मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६०३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आरटीपीसीआर विधिबाट ४ हजार ८७६ जना र ३ हजार २५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ६०३ जनामा कोर ...
काठमाडौंमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु
काठमाडौं - काठमाडौंको टोखामा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छन् ।शनिबार राति करिब पौने ११ बजे टोखा नगरपालिका–९, दीपज्योतिमा बा२क ३४६६ नम्बरको टिपरले प्रदेश ३ ०२ ०१० प ७२२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको ...
विपी राजमार्ग एकतर्फी सञ्चालन
काठमाडौं - अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ र १२ को सिमानामा पर्ने माम्ती खोलामा आएको बाढीका कारण अवरुद्ध भएको विपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको । खोलाको माथिबाट बाढीले बगाएर ल्याएर लेदो सडकमा थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको ...
नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध
काठमाडौं - नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा शनिबार राति १० बजे पहिरो खसेको हो । राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ...
काठमाडौं उपत्यकामा अझै एक साता निषेधाज्ञा थप्ने तयारी
काठमाडौं - कोभिड-१९ संक्रमणको जोखिम कम गर्न काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको छ ।त्यसका लागि छलफल गर्न आइतबार दिउँसो ३ बजे काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरु को संयुक्त बैठक बस्दैछ । ‘आज ३ बजे ...

.gif)