सामाजिक
भादगाउँ खानेपानीका चार मुहान पुरिए, दुई हजार घरधुरी प्रभावित
काठमाडौैं, तनहुँ - अविरल वर्षाले तनहुँको व्यासनगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको चार खानेपानीका मुहान पुरेपछि खानेपानीको समस्या भएको छ । तीन दिनदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरो गएर पानीको मुहान तथा ...
टहरामाथि टिपर खस्दा मूलपानीमा २ को मृत्यु
काठमाडौैं - काठमाडौंको मूलपानीमा अस्थायी टहरामाथि टिपर खस्दा एक दम्पतीको मृत्यु भएको छ । बालुवा बोकेको बा ५ ख २५११ नम्बरको टिपर टहरामा खस्दा सुतिरहेका नुवाकोट घर भएका ५३ वर्षका सयरा तामाङ र उनकी श्रीमती जयन्ती तामाङको मृत्यु भएको हो । उनीहरुको घ ...
देशभर हल्कादेखि भारी बर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौैं - देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । हाल देशको तराई भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको छ।प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिक देखि सामान् ...
पृथ्वी राजमार्गमा पहिरो खस्दा २ जनाको मृत्यु, ५ सवारी पुरिए
काठमाडौैं - अविरल वर्षापछिको पहिरोमा परेर धादिङमा २ जनाको मृत्यु भएको छ । प्रहरी स्रोतका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका १०, तिघरन खानीमा खसेको पहिरोले पुरिँदा ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनका अन्दाजी १८ वर्षीय ब ...
नारायणगढ-मुग्लिन सडकमा तीन दिन देखि पहिरै पहिरा
काठमाडौैं, चितवन - निरन्तरको वर्षासँगै पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक खण्ड तीन दिनदेखि अवरुद्ध हुँदै आएको छ । बिहिबार र शुक्रबार केही समय सडक खुलाउन सकिएपनि अन्य समय पहिराले सडक अवरुद्ध रहेको हो ।डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनीयर ...
दुई वर्ष मुनिका बच्चा छाडेर विदेश जान अनुमती नदिइने
काठमाडौैं, चितवन - रत्ननगर नगरपालिकाको नवौं नगरसभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । यही असार ६ गते शुरु नगरसभा अन्तर्गत विभिन्न चरणमा बजेट, नीति तथा कार्यक्रम सहित महत्वपूर्ण प्रस्तावहरुमा छलफल गरी समापन गरिए ...

.gif)