सामाजिक

काठमाडौंमा हट्यो जोर-बिजोर प्रणाली : के खुल्यो, के खुलेन ?

काठमाडौं - काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ । आजदेखि असार ३१ गतेसम्‍म निषेधाज्ञा थपिएको हो । अब काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा आजेदेखि जोर-बिजोर प्रणाली हटाइएको छ। माइक्रो, टेम्पोलगायत सवारी पनि चल्न दि ...

महुली खोलाले बगाउँदा युवतीको मृत्यु

काठमाडौं,सप्तरी - सप्तरीको अग्निसाइर कृष्णसरवण गाउँपालिकाको महुली खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अग्निसाइर–१ का जुरमी साहकी २२ वर्षीया छोरी महाकुमारी साह रहेको प्रहरीले जनाएको छ ।आफ्नी बहिनी आशाकुमारीसँग बाँसको तामा काट्नका ल ...

आजदेखि काठमाडौंका यी स्थानमा लगाइँदैछ भेरोसेल खोपको दोस्रो डोज

काठमाडौं - आजदेखि काठमाडौंका सबै स्थानीय तहमा भेरोसेल खोपको दोस्रो डोज लगाइँदैछ । गत जेठ २५ गतेदेखि पहिलो डोज भेरोसेल खोप लगाएका ६०-६४ वर्ष उमेर समूहका व्यक्ति लगायतलाई दोस्रो डोज लगाउन लागिएको हो । काठमाडौं महानगरले नगरभित्र १३ वटा र अन्य नगरमा ...

आज कहाँ-कहाँ पर्दैछ धेरै पानी ? यस्तो छ ३ दिनको मौसम

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।देशमा मनसुनी  वायुको  प्रभाव रहेको छ ।  हाल प्रदेश २ र बागमति प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पुर्ण बदली रहेको छ। प्रदेश ...

काठमाडौं उपत्यकामा थपिए ५ सय ६२ संक्रमित, सक्रिय ७७२३

काठमाडौं - काठमाडौं उपत्यकामा थप ५ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थप ५ सय ६२ जना संक्रमित थपिएका हुन्।जसमध्ये काठमाडौंमा ३ सय ७८, ललितपुरमा १२४ जना र भक्तपुरमा ६० जना संक्रमित थपिएका ...

पछिल्लो २४ घण्टामा २ हजार ६२२ जनामा कोरोना पुष्टि, २३ को मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ६२२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आरटीपीसीआर विधिबाट ७ हजार ४९९ जना र ४ हजार २८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ६२२ जनामा कोरो ...