प्रवास

कोरोनाबाट विदेशमा रहेका थप ३ नेपालीको मृत्यु

असार ७, २०७७

काठमाडौं - कोरोना भाइरसको संक्रमणका कारण यो साता विदेशमा रहेका थप तीन जना नेपालीको मृत्यु भएको छ । यो साता ज्यान गुमाउने तीनै नेपाली कतारमा थिए । योसँगै विदेशमा ...

विभिन्न देशबाट २४ जनाको शव नेपाल ल्याइँदै

असार ५, २०७७

काठमाडौं - वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका २४ जना नेपालीको शव नेपाल ल्याइदैँछ । कतारबाट २० र अन्य देशबाट ४ वटा शव शुक्रबार दिउँसो काठमाडौं आइपुग्ने बैदेश ...

कतारबाट पहिलो चरणमा फर्किने ५,११२ नेपालीको सूची सार्वजनिक

जेष्ठ ३१, २०७७

काठमाडौं - कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण अलपत्रमा परेर कतारबाट पहिलो चरणमा स्वदेश फर्किन चाहने नेपालीको सूची सार्वजनिक भएको छ ।कतारको दोहास्थि ...

नेपाल फर्कन चाहनेलाई राजदूतावासमा विवरण बुझाउन अनुरोध

जेष्ठ २०, २०७७

काठमाडौं - नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित नेपाली राजदूतावासले आह्वान गरेको छ ।नेपाल सरकार (मन्त्रिपरि ...

कोरोना संक्रमित एक नेपालीद्वारा आत्महत्या

जेष्ठ १६, २०७७

काठमाडौं - बहराइनमा एक नेपालीले आत्महत्या गरेका छन् । कोरोना संक्रमित ताप्लेजुङका ३८ वर्षीय एक पुरुषले क्वारेन्टिनमा उपचार भइरहेका बेला आत्महत्या गरेका हुन् ।एक ...

बेलायतमा थप एक भूपू गोरखाको कोरोनाबाट मृत्यु

जेष्ठ १५, २०७७

काठमाडौं - कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ । बेलायतको ग्रेजमा बस्दै आएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मङ्गलबार निधन भएको उनक ...

कोरोनाका कारण विश्वभर ९६ नेपालीको मृत्यु, ७ हजारभन्दा बढी संक्रमित

जेष्ठ ४, २०७७

काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट विदेशमा ९५ नेपालीको मृत्यु भएको छ । झण्डै ७ हजार संक्रमित भएका छन् ।गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिका अनुसा ...

बेलायतमा कोरोनाबाट ६३ नेपालीको मृत्यु

जेष्ठ ३, २०७७

काठमाडौं - कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता ्शरदराज आरणले शुक्रबार यो जानकारी दिएका हुन् । ह ...

कोरियामा एक नेपालीको रहस्यमय मृत्यु

जेष्ठ २, २०७७

 एजेन्सी - इपिएस प्रणालीमार्फत रोजगारीको सिलसिलामा दक्षिण कोरिया आएका एक नेपालीको रहस्यमय मृत्यु भएको छ । दक्षिण कोरियाको ख्यङ्जु शहर नजिकै एक कम्पनीमा कार ...

साउदीमा ६ सय ७४ नेपालीमा कोरोना संक्रमण, एककाे मृत्यु

बैशाख ३१, २०७७

काठमाडौं - साउदी अरेबियामा ६ सय ७४ नेपालीमा कोरोना (कोभिड-१९) को संक्रमण देखिएको छ।साउदीको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्र ...

साउदीमा कोरोनाबाट एक नेपालीको मृत्यु, ५० संक्रमित

बैशाख २९, २०७७

काठमाडौं - साउदी अरबमा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । साउदीको जेद्दामा एक नेपालीको संक्रमणबाट आइतबार ज्यान गएको त्यहाँ रहेको महावाणिज्य द ...

कोरोना भाइरसबाट विश्वभर ७८ नेपालीको मृत्यु, ५ हजार ५ सय ८१ जनामा संक्रमण

बैशाख २८, २०७७

काठमाडौं - विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण  शनिवार (९ मे २०२०)  साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको सं ...