प्रवास

कोरोनाबाट विदेशमा थप दुई जनाको निधन

काठमाडौं - कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार निधन भएका उनीहरु बेलायतमा बस्दै आएका थिए  । शनिबार साँझसम्म ३४१ नेपालीको कोरोना भाइरस सङ् ...

बेलायतमा कोरोना संक्रमणको कारण एक नेपालीको मृत्यु

काठमाडौं,एजेन्सी - कोरोना संक्रमणको कारण बेलायतमा एक नेपालीको निधन भएको छ । नेपालको चितवन भरतपुर स्थायी घर भई हाल परिवारसहित यूकेको फेल्टाममा बसोबास गर्दै आएका ५९ वर्षीय कृष्णबहादुर गुरुङको निधन भएको हो ।पूर्व गोर्खा सैनिक तथा चार भञ्ज्याङ तमु समाज य ...

अहिलेसम्म विदेशमा कोरोनाबाट ३३९ जना नेपालीको मृत्यु

काठमाडौंं - कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा एक जनाको सङ्क्रमणबाट मृत्यु भएको हो । योसहित २१ देशमा कोरोना सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३९ ज ...

अष्ट्रेलियामा फेरि एक नेपालीको डुबेर मृत्यु

काठमाडौं - अष्ट्रेलियामा फेरि एक नेपालीको डुबेर मृत्यु भएको छ । अष्ट्रेलियाको ब्रीजबेन नजिक सनसाइनकोष्टमा पौडी खेल्ने क्रममा डुबेर एक नेपालीको मृत्यु भएको हो ।मृत्यु हुनेमा नेपालको पर्वत घर भएका एक नेपाली रहेका छन् । गैरआवासीय नेपाली संघ कुइन्सल्याण् ...

मलेसियाबाट १७ जना नेपालीको शव नेपाल ल्याइयो

काठमाडौं - मलेसियाबाट १७ जना नेपालीको शव आज नेपाल ल्याइएको छ । नेपाल वायुसेवा निगमको वाइड बडी जहाजमार्फत १७ जना नेपालीको शव नेपाल ल्याइएको हो । गएराति मलेसिया गएको जहाजले आज बिहान शव ल्याएर काठमाडौं आएको नेपाल वायुसेवा निगमले जनाएको छ ।वैदेशिक रोजगार ...

युकेमा कोरोनाका कारण दुई जना नेपालीको निधन

काठमाडौं - कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार योसाता युकेमा २ जना र  मलेसिया १ जनाको  निधन भएको हो ।   गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसा ...