प्रवास

विशाक्त मदिरा सेवनबाट ६ नेपालीको मृत्यु, ३५ जनाको उपचार हुँदै

काठमाडौं,एजेन्सी - कुवेतमा विशाक्त मदिरा सेवन गर्दा ६ जना नेपालीको मृत्यु भएको छ ।त्यस्तै ३५ जना नेपालीको  विभिन्न ६ वटा अस्पतालमा उपचार भइरहेको बताइएको छ।गत शनिबारदेखि विशाक्त मदिरा सेवन गरी ६३ जना विदेशीको कुवेतको विभिन्न अस्पतालमा उपचार भइरहे ...

उत्तरकाशी बाढीमा ज्यान गुमाएका र उद्धार गरिएकामध्येमा नेपाली छैनन् : भारतीय प्रहरी

काठमाडौं - भारतको उत्तराखण्ड प्रहरीले उत्तरकाशी जिल्लामा पर्ने धरालीमा गएको भीषण बाढीपहिरोमा ज्यान गुमाएका र उद्धार गरिएकाहरूको सूचिमा कुनै पनि नेपाली नागरिक नरहेको जानकारी गराएको छ ।उत्तराखण्ड प्रहरीले हालसम्म ३७२ जनाको सकुशल उद्धार गरिएको र घटनास्थ ...

यूएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी

काठमाडौं - संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १२० नेपालीलाई आममाफी दिएको छ ।यूएईको आवुधावीस्थित नेपाली राजदूतावासका अनुसार विभिन्न कसुरमा यूएईको जेलमा रहेका नेपालीहरूलाई आममाफी दिइएको हो ।ईस्लाम धर्मालम्बीहरूको महान पर्व ईद अल–अदाहका अवसरमा यूएई सरक ...

अब १ हजार दिराम भन्दा कम तलबमा सरकारले यूएईमा कामदार नपठाउने

काठमाडौं - सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली कामदारका लागि न्यूनतम पारिश्रमिक १ हजार दिराम वा त्यसभन्दा माथि हुने निर्णय कार्यान्वयनमा ल्याएको छ ।सोमबार राजपत्रमा प्रकाशित सूचना अनुसार अब म्यानपावर कम्पनीले तोकिएको भन्दा कम तलबमा यूएईमा क ...

कतारमा रहेका नेपाली नागरिकलाई सतर्क रहन आग्रह

काठमाडौं - दोहास्थित नेपाली दूतावासले कतारमा रहेका नेपाली नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा मिसाइल प्रहार गरेपछि दूतावासले सोमबार राति सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सतर्क र यथास्थानमै रहन आग्रह गरेको हो ।द ...

इरान र इजरायलमा रहेका नेपालीलाई सावधानी अपनाउन परराष्ट्र मन्त्रालयको आग्रह

काठमाडौं - नेपाल सरकारले इरान र इजरायलबीचको विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गरेको छ ।इजरायल र इरानबीच जारी द्वन्द्वलाई लिएर परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त देशमा रहेका सबै नेपाली नागरिकहरूलाई परिस्थितिप्रति सतर्क रहन आग्रह गरेको ...