राजनीति

राष्ट्रको उन्नति र समृद्धिका लागि जुटौँ : राष्ट्रपति पौडेल

काठमाडौं - राष्टपति रामचन्द्र पौडेलले ठूलो राजनीतिक परिवर्तनपछि जनताले राखेको तीव्र आकांक्षाको परिपूर्तिमा हुन गएको केही ढिलाइ र कमी–कमजोरीलाई देखाएर भ्रमपूर्ण स्थिति सिर्जना गर्न खोजिएको बताएका छन् ।नयाँ वर्ष २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका ...

तीनकुने घटनाबारे बोले पूर्वराजा ज्ञानेन्द्र शाह,भने: 'यो अवस्थाबाट देश अघि बढ्दैन'

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको घटनाबारे बोलेका छन् । नयाँ वर्ष २०८२ सालको शुभकामना दिन पूर्वराजा ज्ञानेन्द्रले आइतबार एक भिडियो सन्देश जारी गरेका छन् । उक्त भिडियोमा पूर्वराजा शाहले तीनकुने घटनाबारे ...

अहिले कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ : देउवा

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि दलको बहुमत आउन गाह्रो रहेको बताएका छन् ।नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।उनले देशको संविधान स ...

कर्फ्यु हटाउने वा निरन्तरता दिनेबारे निर्णय गर्न वीरगन्जमा सर्वदलीय बैठक

काठमाडौं,पर्सा-पर्साको वीरगन्जमा देखिएको तनाव व्यवस्थापन गर्न सर्वपक्षीय बैठक बसिरहेको छ ।हनुमान जन्मोत्सवका अवसरमा शनिबार वीरगन्जमा निकालिएको शोभायात्रामा कसैले ढुंगा हानेपछि दुईपक्षबीच झडप भएको थियो ।झडप भएपछि वीरगन्जमा शनिबार साँझ ७ः३० बजेदेखि आज ...

वीरगन्जमा कर्फ्यु आदेश जारी

काठमाडौं,वीरगन्ज-जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा कर्फ्यु जारी गरेको छ।हनुमान जयन्तीको अवसरमा आयोजित शोभायात्राका क्रममा दुई समुदायबीच झडप भएर स्थिति तनावग्रस्त बनेपछि प्रशासनले साँझ ६:३० बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी गरेको हो।पर्सा ...

राजावादीका प्रदर्शनकारीलाई भन्दा बाँदरलाई मन्त्री बनाउँदा राम्रो : प्रधानमन्त्री ओली

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनमा सहभागी भन्दा पशुपतिका बाँदर नै राम्रो भएको बताएका छन् ।शनिबार झापाको दमकमा नेकपा एमालेले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका ह ...