राजनीति

तीन तहको सरकारबीच समन्वय आवश्यक छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं-उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले भक्तपुरको चाँगुनारायणमा निर्माणाधिन १ सय ८ फिट अग्लो महादेवको मूर्ति स्थापनाका लागि तीन तहको सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।चाँगुनारायण नगरपालिकामा मंगलबारदेखि शुरु ...

६५ वर्ष उमेर नाघेकालाई गभर्नर नबनाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं - सर्वोच्च अदालतले मापदण्ड संशोधन गरेर नेपाल राष्ट्र बैंकमा ६५ वर्ष माथिकालाई गभर्नर नियुक्त नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले मंगलबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।अध ...

सरकारप्रति चरम असन्तुष्टि बढेपछि राजनीतिक संयन्त्रको बैठक डाकियो

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् ।मंगलबार दिउँसो सत्ता गठबन्धन दलका दुई शीर्ष नेता प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएपछि बु ...

गठबन्धनको आयुको बारेमा ओली–देउवा छलफलमा

काठमाडौं-प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तासाझेदार कांग्रेस सभापति शेरबहादुर देउवासँग मंगलबार बिहान छलफल गरेका छन् ।बालुवाटारमा करिब एक घन्टा दुई नेताबीच भएको छलफलमा सत्तागठबन्धनभित्र साझेदारीअनुरुप कार्यशैली नभइरहेको भनी आएका टिप ...

हामी सरकारमा फोहोर सफा गर्न गएका हौं, फोहोरी हुँदैनौं : गगन थापा

काठमाडौं-नेपाली कांग्रेका महामन्त्री गगन थापाले एमालेसँगको सहकार्यले कांग्रेस नबिग्रिने दाबी गरेका छन्।काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले उक्त कुरा बताएका हुन ...

शिक्षकका माग सम्बोधन गर्न सभामुख घिमिरेले गराए सरकार र समितिको ध्यानाकर्षण

काठमाडौं-सभामुख देवराज घिमिरेले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई र शिक्षा समितिको विद्यालय शिक्षा उपसमितिका संयोजक छविलाल विश्वकर्मासँग छलफल गरेका छन् ।सभामुख घिमिरेले आन्दोलनरत शिक्षकका माग सम्बोधनबारे सरकारको तयारी तथा समितिको प्र ...