राजनीति

तीनवटा संसदीय समितिको बैठक बस्दै, बजेटबारे अर्थमन्त्रीसँग छलफल हुने

काठमाडौं - संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार पूर्वाधार विकास समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।बैठक बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको ...

प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै गगनले भने : काम गर्न छाडेर भाषण गर्दै हिँडेका छन्

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री र मन्त्रीहरु काम गर्न छाडेर उद्घाटन र भाषण गर्दै हिँडेको बताएका छन् । रुपन्देही क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् । उनले एमाले अध्यक्ष केपी ओली नेत ...

राजावादी प्रदर्शनकारीलाई रिहा नगरे सामूहिक गिरफ्तारी दिने जगमान गुरुङको चेतावनी

काठमाडौं- संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले नेता रिहा नगरे सामूहिक गिरफ्तारी दिने चेतावनी दिएका छन् ।समितिले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले उक्त चेतावनी दिएका हुन् ।उनले पक्राउ परेका राजावादी प्रदर ...

राजसंस्थालाई बदनाम गर्ने प्रयास भईरहेको छ : कमल थापा

 काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारले राजसंस्थालाई बदनाम गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।संयुक्त जनआन्दोलन समितिले आयोजना गरेको प्रतिबद्धता सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले उक्त आरोप लगाएका हुन्।अध ...

रविलाई पक्राउ गर्दा प्रहरीले अभद्र शैली अपनाएको रास्वपाको आरोप

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्ने क्रममा प्रहरीले अभद्र शैली अपनाएको आरोप लगाएका छन्।मानव अधिकार आयोगको ध्यानाकर्षण गराएपछि बोल्दै महामन्त्री बुर्ला ...

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै छ ।पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालयको बैठक बस्न लागेको हो । बैठक दिउँसो ४ बजे बस्ने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।पार्टीको केन्द्रीय ...