राजनीति

उजुरी जाँचबुझपछि आज उम्मेदवारको नामावली प्रकाशन हुँदै

माघ ९, २०८२

काठमाडौं - प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको आज नामावली प्रकाशन हुँदै छ ।निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित ह ...

रेशम चौधरीको मनोनयन बदरको मागसहित उजुरी दर्ता

माघ ८, २०८२

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा कैलाली क्षेत्र नं. १ का उम्मेदवार रेशम चौधरीविरुद्ध उजुरी परेको छ। मनोनयन दर्ता बदर गर्नुपर्ने मागसहित नेपाली कम ...

माधव नेपालविरुद्ध उजुरी, उम्मेदवारी खारेजीको माग

माघ ८, २०८२

रौतहट-पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सह–संयोजक माधवकुमार नेपालको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको छ।रौतहट क्षेत्र नं. १ बाट प्रतिन ...

अझै सकिएन जाँचबुझ आयोगको काम, दोस्रो पटक म्याद थप्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा

माघ ८, २०८२

काठमाडौं-जेनजी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगको दोस्रो पटक म्याद थप्ने तयारी भएको छ ।गौरीबहादुर कार्की नेतृत्वको आयोग गठन गर्दा ३ महिनाको स ...

केन्द्रीय सुरक्षा समितिको बैठक: निर्वाचन सुरक्षालाई सुदृढ बनाइने, सामाजिक सञ्जाल दुरुपयोगमा कडाइ

माघ ८, २०८२

काठमाडौं-गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको नियमित बैठक सम्पन्न भएको छ।आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै त्यसबार ...

यी हुन् उज्यालो नेपाल पार्टीका १२० उम्मेदवार (सूचीसहित)

माघ ८, २०८२

काठमाडौं - उज्यालो नेपाली पार्टी (उनेपा) ले १२० वटा निर्वाच क्षेत्रमा उम्मेदवारी दिएको छ । पार्टीका नेता जितराम लामाका अनुसार केही ठाउँको विवरण आउन बाँकी छ । अह ...

एमालेनिकट युवा संघ दमकका अध्यक्ष छवि खतिवडाले छाडे संगठन, बालेनलाई समर्थन गर्ने

माघ ८, २०८२

काठमाडौं- नेकपा एमालेनिकट युवा संघका दमक अध्यक्ष छवि खतिवडाले संगठन छाडेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत संगठन छाडेको घोषणा गर्दै झापा-५ बाट उम्मेदवार ब ...

सार्वजनिक सम्पत्ति जलाउनेहरुलाई कारबाही हुनुपर्छ: अध्यक्ष ओली

माघ ८, २०८२

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक सम्पत्ति जलाउने र तोडफोड गर्नेलाई कारबाही हुनुपर्ने बताएका छन् ।बुधबार झापामा जेनजी आन्दोलनका क्रममा ...

३ वटा अध्यादेश रोकिएपछि रिस उठ्यो र म्याग्दीतिर दगुरेँ : महावीर पुन

माघ ८, २०८२

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएर महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।उनले आफू चुनावी राजनी ...

उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

माघ ८, २०८२

काठमाडौं - प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएका उमेदवारको विरोधमा आज उजुरी दिन सकिने छ ।निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुन ...

प्रतिनिधिसभा निर्वाचन : देशभर २९२५ जनाको उम्मेदवारी

माघ ७, २०८२

काठमाडौं - आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उत्साहजनक रूपमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ।निर्वाचन आयोगका अनुसार सोमबार प्रत् ...

मोरङ-६ बाट शेखर कोइरालाले गराए उम्मेदवारी दर्ता

माघ ७, २०८२

मोरङ-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट मनोनयन दर्ता गराएका छन् ।आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका ...