राजनीति
सरकार परिवर्तनको हल्ला प्रचण्डको कुण्ठा मात्रै हो : प्रदीप ज्ञवाली
काठमाडौं-नेकपा एमालेले वर्तमान सरकार परिवर्तनको कुनै पनि सम्भावना नरहेको प्रष्ट पारेको छ ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार परिवर्तनको हल्ला चलाएको भन्दै त्यसमा कुनै सत्यता नभएको बताएको हो ।सोमबार बसेको एमाले सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ...
पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिप्रति एमालेको आपत्ति
काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको भिडियो सन्देशप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । पार्टी सचिवालयको सोमबार बसेको बैठकले ज्ञानेन्द्र शाहको अभिव्यक्ति आपत्तिजनक भएको बताउदै आपत्ति जनाएको हो ।‘एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भने,‘पूर्वराज ...
शिक्षा ऐन नलिई फर्किदैनौँ : शिक्षक महासंघ
काठमाडौं - नयाँ वर्ष २०८२ को पहिलो दिन पनि शिक्षकहरूले शिक्षा ऐन जारी गर्न माग गर्दै सडकमा प्रर्दशन गरेका छन् ।सरकार र महासंघका पदाधिकारी–प्रतिनिधिबीच पटक–पटक संवाद भए पनि सहमति नजुटेपछि शिक्षकहरु नयाँ वर्षको पहिलो दिन पनि माइतीघर–बानेश्वर सडकम ...
दलगत स्वार्थभन्दा माथि उठेर लोकतन्त्रको पक्षमा अगाडि बढौं : देउवा
काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको पक्षमा आ-आफ्ना दलगत स्वार्थभन्दा माथि उठेर एकताबद्ध हुनुपर्ने बताएका छन्। नयाँ वर्ष २०८२ सालको अवसरमा शुभकामना व्यक्त गर्दै देउवाले भविष्यमा आउने राष्ट्रिय चुनौतीहरूको सामू एकजुट भई सामन ...
कांग्रेस सुकिला मुकिला र पैसावालाको कब्जामा जाने खतरा छ : कोइराला
काठमाडौं-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुनै कारण देखाएर पार्टीको महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाती हुने बताएका छन्। नयाँ वर्ष २०८२ शुभकामना दिँदै उनले कांग्रेस पार्टी “सुकिला मुकिला र पैसावालाको कब्जामा” जाने खतरा देखेको दाबी गरेका छ ...
समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तव्य प्राप्त गर्न सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक भएको बताएका छन्।नयाँ वर्ष २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै उनले यस्तो ...