राजनीति
गृहमन्त्री थापा र नवनियुक्त राजदूत निकोलाबीच शिष्टाचार भेट
काठमाडौं - गृहमन्त्री रामबहादुर थापा र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का नवनियुक्त राजदूत निकोला पोल्लिटबीच शिष्टाचार भेटवार्ता भएको छ । बुधबार गृह मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–बेलायतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, ...
संघीय संसदको हिउँदे अधिवेशन पुस ४ मा
काठमाडौं - संघीय संसदको हिउँदे अधिवेशन राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गतेका लागि आह्वान गरेकी छन् ।मंगलबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस ४ गते दिउँसो ४ बजेका लागि आह्वान ...
देउवाको अगाडि महिला नेतृको गुनासो- लोकतन्त्रको नाउँमा हिंसा बढ्यो
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिला हिंसाको अन्त्यका लागि कडा दण्ड सजायको व्यवस्था हुनुपर्ने बताएका छन् ।मंगलबार कांग्रेस पार्टी कार्यालय सानेपमामा ‘नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठान’ले महिला हिंसा विरुद्धको १६ दिने अभिय ...
कांग्रेसको महाधिवेशन एक बर्ष सर्छ : महामन्त्री कोइराला
विराटनगर - नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन एक वर्ष सर्ने बताएका छन् ।विराटनगर विमानस्थलमा आज (सोमबार) पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले उपनिर्वाचनमा देखिएको परिणामबाट पार्टी बलियो भयो भन्न सकिने अवस्था नरहेको ...
सभामुख चयन गर्न संघिय संसदको अधिवेशन बोलाउने तयारी
काठमाडौं - संसद सचिवालयले संघीय संसदको अधिवेशन बोलाउने तयारी गरेको छ । संसद सचिवालयले संसदको पाँचौँ अधिवेशन बोलाउने तयारी पूरा भएको जानकारी दिएको हो । अब एक दुईदिन भित्रमा प्रधानमन्त्रीसँग छलफल गरेर अधिवेशन आह्वान गरिने सचिवालयले जनाएको छ । उपसभामुखल ...
काेहलपुर घटनाप्रति नेपाली काँग्रेसकाे ध्यानाकर्षण
काठमाडौं - नेपाली काँग्रेसले बाँकेको कोहलपुरमा त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द आज बिहान ट्रकको ठक्करबाट गम्भीर घाइते भएको घटना र त्यसपश्चात उत्पन्न परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।काँग्रेसले आज&nb ...

.gif)