खबर एक्सप्रेस२०७६-०८-२४ ११:०० मा प्रकाशित Total Shares: 476
काठमाडौं - संघीय संसदको हिउँदे अधिवेशन राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गतेका लागि आह्वान गरेकी छन् ।
मंगलबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस ४ गते दिउँसो ४ बजेका लागि आह्वान गरिएको जानकारी दिएको छ ।
फेसबुक पेज Like गर्नुहोस