काठमाडौं - राष्ट्रियसभा निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले दुई जना उम्मेदवारको नाम टुंगो लगाएको छ ।
राजपा अध्यक्षमण्डलको बैठकले मृगेन्द्र सिंह यादव र शेखर सिंहको नाम टुङ्गो लगाएको हो ।
राजपाले प्रदेश नम्बर २ मा दुई सिटका लागि सत्तारुढ दल नेकपासँग तालमेल गरेको छ । नेकपाले यसअघि नै १६ सिटमा उम्मेदवार तय गरिसकेको छ।

.gif)


