राजनीति
समाजवादीले टुङ्गायो राष्ट्रियसभाको उम्मेदवार
काठमाडौं - समाजवादी पार्टी नेपालले राष्ट्रियसभा सदस्यका लागि हुन लागेको निर्वाचनमा आफ्नो उम्मेदवारको टुंगो लगाएको छ। राष्ट्रियसभा निर्वाचनमा समाजवादी पार्टीले नेपाली कांग्रेससँग तालमेल गरेको छ ।पार्टिको आइतबार बसेको बैठक ...
राष्ट्रिय राजनीतिमा नेकपाको जिम्मेवारी बढ्दैछ : नेता नेपाल
भीमदत्तनगर - पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा सत्तारुढ दल नेकपाको जिम्मेवारी बढ्दै गएको बताएका छन् ।प्रेस सङ्गठन कञ्चनपुरले आज कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम् ...
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता आज, तीन बजेसम्मको समयसीमा
काठमाडौं - राष्ट्रियसभा सदस्यका लागि आगामी माघ ९ गते हुने निर्वाचनका लागि आज उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दैछन् ।निर्वाचन आयोगका अनुसार आज अपराह्न ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता कार्यक्रम हुनेछ । ५९ सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २ ...
सरकारका कमजोरीलाई खबरदारी गर्नुपर्छ : प्रवक्ता शर्मा
काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालीहरु निराश हुनुपर्ने कुनै कारण नरहेको बताएका छन् । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ मा अवस्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सव समापन कार्यक्रमलाई शनिबार बोल्द ...
राष्ट्रिय सभाका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगायाे
काठमाडौं - राष्ट्रिय सभा निर्वाचनका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाएको छ । शनिबार बिहान बसेको पदाधिकारी बैठकले राष्ट्रिय सभाका १४ उम्मेदवार तय गरेको हो ।सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले प्रदे ...
राष्ट्रियसभा निर्वाचनमा मृगेन्द्र सिंह यादव र शेखर सिंह राजपाको उम्मेदवार
काठमाडौं - राष्ट्रियसभा निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले दुई जना उम्मेदवारको नाम टुंगो लगाएको छ । राजपा अध्यक्षमण्डलको बैठकले मृगेन्द्र सिंह यादव र शेखर सिंहको नाम टुङ्गो लगाएको हो । राजपाले प्रदेश नम्बर २ मा दुई सिटका ...

.gif)