राजनीति

विरोधको बिचमा विशेष सेवा विधेयक राष्ट्रियसभामा पेश

काठमाडौं - सरकारले नेपाल विशेष सेवा विधेयक २०७६ राष्ट्रियसभामा पेश गरेको छ । राष्ट्रियसभाको सोमबार बसेको बैठकमा सरकारको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले विधेयक प्रस्तुत गर्दै सामाजिक जीवनलाई अनशासित, व्यवस्थित र सभ्य बनाउनका आवश्यक व्यवस्था गर ...

नेकपाको सचिवालय बैठक शुरु

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा प्रारम्भ भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयका साथै नयाँ सभामुखका प्रस्तावित उम्मेदवारका सम्बन्धमा विचार विमर्श भइरहेको प्रधानमन्त्रीका प्रेस सल्ला ...

मन्त्रिपरिषद् बैठकले गर्‍यो यी १३ निर्णय

काठमाडौं - मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णय सार्वजनिक भएका छन् ।सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद् बैठकका निर्णय गरेका हुन् ।सार्वजनिक खरिद नि ...

कार्यक्रम कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्छः मुख्यमन्त्री पौडेल

हेटौँडा - प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले धेरै नीति योजना र कार्यक्रम बनाउने तर कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्ने बताएका छन् ।“हामी नीति, योजना, कार्यक्रम बनाउँछौँ तर कार्यान्वयन गर्न पछि पर्छौ, यो समस्या सबै क्षेत्रको समस्या र स ...

'देशलाई फाइदा हुने गरी गोकर्ण रिसोर्टसँग भाडा सम्झौता'

काठमाडौं - उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले देशलाई फाइदा हुने गरी गोकर्ण फरेष्ट रिसोर्टसँग भाडा सम्झौता भएको बताएका छन्। बिहीबार राष्ट्रियसभा बैठकमा उठेका विषयमा बोल्दै पोखरेलले सम्झौताको नवीकरण सस्तो मूल्यमा नभई बजार मूल्य र राज्यलाई ...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्यो

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पुस ११ गते बस्ने भएको छ ।विभाग गठन, भ्रातृ संस्थाको नेतृत्व, क्रियाशील सदस्यताको नामावली प्रकाशनलगायतका विषयमा सहमति हुन नसकेपछि पुस १० गतेका लागि बोलाइएको बैठक पुस ११ गते ...