राजनीति
ढुंगा, गिटी, बालुवा निकासी सरकारको नीतिगत भ्रष्टाचार हो : गगन थापा
काठमाडौं - नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ढुंगा, गिटी र बालुवा निकासी गर्ने गरी बजेटमा व्यवस्था गर्नु नीतिगत भ्रष्टाचार भएको बताएका छन्।सरकारले अवैधानिक तवरले जस्केलाबाट बजेट ल्याएको टिप्पणी गर्दै नेता थापाले बजेटमा ‘नेपालको ढुङ्गा,गिट्टी, ...
एमाले स्थायी कमिटी बैठक आज पनि, एकता जोगाउन लचिलो निर्णय गर्न सक्ने
काठमाडौं - नेकपा एमालेको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बोलाइएको हो । मंगलबार पनि कमिटीको बैठक बसेको थियो । उक्त बैठकले पार्टीको आन्तरिक एकताबारे छलफल गर्दै एकता बचाउनका लागि अन्तिम समयसम्म ...
लुम्बिनी प्रदेशको प्रदेश सभा बैठक आज
काठमाडौं, बुटबल - लुम्बिनी प्रदेशको प्रदेश सभाको बैठक आज बस्न लागेको छ । आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्न लागेको हो । पहिलो दिन दलका नेताहरू धारणा राख्ने कार्यसूची रहेको छ ।प्रदेश सभामा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प ...
अर्को संवैधानिक इजलास गठन भइ जेठ २३ गते प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइ हुने
काठमाडौं - सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमाथि यही जेठ २३ गते सुनुवाइ हुने भएको छ । संवैधानिक इजलास गठनसम्बन्धी विवाद भएपछि नयाँ इजलास गठन गरी उक्त विषय सुनुवाइ गर्न पेशी तोकिएको हो ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष् ...
पार्टी एकता जोगाउन लचकता अपनाउने बालुवाटार बैठकको निर्णय
काठमाडौं - नेकपा एमालेले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेका स्थायी समिति बैठकले सो निर्णय गरेको हो । बैठकमा आफ्नो पक्षबाट पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने र लचकता अपनाउ ...
सरकार र थारुहटबीच ६ बुँदे सहमति, रेशम चौधरीलाई रिहाइ गर्न पहल गरिने
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।पार्टीको कार्यकारिणी समितिको बैठकले चार नेतालाई निष्कासन गर्ने निर्णय गरेको नेता मोहम्मद इस्तियाक रा ...

.gif)