राजनीति

चुरे दोहन तराई क्षेत्रलाई मरुभूमि बनाउने घोषणा हो : माधव नेपाल

काठमाडौं - नेकपा एमालेका नेता माधवकुमार नेपालले सरकारले सरकारले अध्यादेशमार्फत् ल्याएको आगामी आर्थिक वर्ष २०७८।७९ को बजेट वक्तव्यमा ‘खानीजन्य ढुंगा, गिट्टी र वालुवा निकासी गरि व्यापार घाटा कम गर्ने’ योजना समेटिएको विषयमा आपत्ति जनाएका छन् । सो योजनाल ...

'चुरे दोहन गरेर घाटा न्यून गर्ने सरकारी नीति ‘खरानीको व्यापार गर्न घर जलाए जस्तै’

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तराई-मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् । बुधबार एक वक्तव्य जारी गरेर सभापति देउवाले ढुंगा, गिटी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने सरकारी नीति ...

निर्वाचन आयोगले महन्थ र उपेन्द्रको पत्रलाई दिएन मान्यता

काठमाडौं - निर्वाचन आयोगले जनता समाजवादी पार्टीका दुवै अध्यक्षले एक अर्कोलाई गरेको कारवाहीलाई मान्यता नदिई आधिकारिकता पुष्टि हुने कागजात मागेको छ ।बुधबार कारवाहीको आधार स्पष्ट नभएको भन्दै आयोगले दुबै पक्षसँग राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुचु ...

ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने नीति खारेज गरियोस् : प्रचण्ड

काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारले बजेट वक्तव्यमा उल्लेख गरेको  ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर ब्यापार घाटा कम गर्ने’ नीति खारेज गर्न माग गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत् प्रचण्डले सर ...

सरकारलाई रावलको प्रश्न: बालुवा, गिट्टी र महन्थलाई १० मन्त्री दिने कुराको सम्बन्ध छ कि ?

काठमाडौं - नेकपा एमालेका नेता भीम रावलले सरकारले चुरे विनाश गर्दै बालुवा,गिट्टी भारत पठाएर तराईलाई मरूभूमिकरण गर्ने कार्य गर्न लागेको बताएका छन् । राणा शासनमा अंग्रेज शासित भारतमा रेलका पटरी बनाउन बन विनाश गरिएझैं अहिले चुरे विनाश गर्दै बालुवा,ग ...

व्यापार घाटा कम गर्ने नाममा ढुंगा, गिटी र बालुवा निकासी गर्ने घोषणा राष्ट्रघाती : उपेन्द्र यादव

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले खानीजन्य ढुंगा, गिटी र बालुवा निर्यात वातावरणीय हिसाबले घातक भएको बताएका छन् ।बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले सरकारको सो नीतिका कारण सबै भन्दा बढी प्रभाव रहेको चुरेक ...