राजनीति
माओवादी केन्द्रको निष्कर्ष- बहुमतको सरकार दाबी नगर्ने
काठमाडौं - नेकपा माओवादी केन्द्रले बहुमतको सरकार दाबी नगर्ने निष्कर्ष निकालेको छ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदले तत्काल राजीनामा नदिने भएपछि बहुमतको सरकारको दाबी नगर्ने निष्कर्ष माओवादीले निकालेको हो ।बिहिबार साँझ केन्द्रीय कार्या ...
देउवा-प्रचण्डबीच २० मिनेट छलफल: समयमै बहुमतसहित सरकारको दावी पेश गर्ने
काठमाडौं - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच २० मिनेट छलफल भएको छ । बुढानिलकण्ठमा भएको छलफलमा दुई नेताबीच समयमै नयाँ सरकार गठनका लागि समयमै दलको दावी पेश गर्ने सहमति भएको छ । देउ ...
छलफल गर्न सांसदलाई भक्तपुरको रिर्साटमा पुर्याए ठाकुर र महतोले
काठमाडौं - जनता समाजवादी पार्टीको महन्थ ठाकुर– राजेन्द्र महतो पक्षका सांसदहरु भक्तपुरको एक रिसोर्टमा भेला भएका छन्।सरकार बनाउन कुनै पक्षसँग पनि सहमति नगर्ने अडान लिएका महन्थ ठाकुरले आफ्नो पक्षका सांसदहरुलाई भक्तपुर सूर्यविनायकस्थित एक रिसोर्ट पुर्या ...
सरकार गठन गर्न दलहरुको दौडधुप, देउवाले बोलाए पदाधिकारी बैठक
काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोलाई भेटेलगत्तै देउवाले बिहिबार दिउँसो आफ्नै निवासमा ४ बजे पदाधिकारी बैठक बोलाएका हुन् ।राष् ...
सत्ता जोगाउन ओलीले गरे माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा
काठमाडौं - नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गरेको छ ।आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको हो । पार्टीका अ ...
एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी
काठमाडौं - नेकपा एमालेको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । एमालेका अध्यक्ष एवं काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बिहीबार बिहान ९ बजेदेखि बैठक बालुवाटारमा जारी रहेको बताइएको छ । प्रतिनिधि ...

.gif)