काठमाडाैं - नेकपा (एमाले)ले ३६ जिल्ला र दुई विशेषा जिल्ला कमिटीमा नयाँ नेतृत्व चयन गरेकाे छ । २४ पुसमा ६१ जिल्लामा अधिवेशन सुरु भएकाेमा हालसम्म ३६ जिल्लामा नयाँ कमिटी चयन भएकाे हाे । त्यसबाहके  मजदुर विशेष र  पेशागत विशेष जिल्ला कमिटीमा पनि नयाँ नेतृत्व चयन भएकाे छ ।

कुन जिल्लामा काे अध्यक्ष ?

१. झापा- दीपक कार्की 

२. पाल्पा-धनेन्द्रराज घिमिरे 

३. दाङ-हुकुमबहादुर बस्नेत 

४. डोल्पा-शेरबहादुर बुढा 

५. सल्यान- गोविन्द पुन 

६. बर्दिया-लालबहादुर श्रेष्ठ 

७. बॉके-किस्मतकुमार कक्षपति 

८. धादिङ-भूमि त्रिपाठी

९. अर्घाखाची-पीताम्बर भुसाल

१०. मोरङ-ऋषिकेश पोखरेल

११. काभ्रे-अशोक ब्याञ्जु

१२. भक्तपुर-बचन देउजा

१३. गुल्मी-बालसिंह काउछा

१४. खोटाङ-रामप्रसाद दंगाल

१५.सप्तरी-ताराकान्त चौधरी

१६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ 

१७. धनकुटा-इन्द्रमणि पराजुली

१८. रसुवा-कर्णेल लामा 

१९. नवलपरासी (पश्चिम)-दीपेन्द्र अधिकारी 

२०. कपिलवस्तु-डम्बर शर्मा 

२१. नुवाकोट-बद्रीप्रसाद मैनाली

२२. तेह्रथुम- तेजमान कन्दङ्वा

२३. रुपन्देही- तेजेन्द्र केसी 

२४. लमजुङ-कृष्णप्रसाद अधिकारी

२५. पॉचथर- राजकुमार भण्डारी

२६. रामेछाप- आनन्द श्रेष्ठ 

२७. गोरखा-प्रेमबहादुर गुरुङ 

२८. मकवानपुर-एकलाल श्रेष्ठ 

२९. डडेल्धुरा- प्रकाश सावँद

३०. भोजपुर- शरण राई 

३१. बैतडी- सुरेन्द्र पाल

३२. म्याग्दी-देवेन्द्र केसी 

३३. जुम्ला-शान्तिलाल महत 

३३. काठमाडौं-दीपक निरौला 

३४. ललितपुर-पुरुषोत्तम आचार्य 

३५. सिन्धुली-कुमारबहादुर कार्की 

३६. इलाम- महेश बस्नेत 

३६. बाग्लुङ-हिरा केसी 

विशेष जिल्ला कमिटी

१. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ

२. पेशागत विशेष-उमेश ढकाल