राजनीति
थरुहट संघर्ष समिति र सरकारबीच पहिलो चरणको वार्ता सम्पन्न, दुवै पक्षले राख्यो धारणा
काठमाडौं - थारू कल्याणकारिणी सभासहित आन्दोलनरत् थरुहट संघर्ष समिति र सरकारबीच पहिलो चरणको वार्ता सकिएको छ । मंगलबार दिउँसो गृह मन्त्रालयमा सुरु भएको वार्तामा भर्खरै सकिएको स्रोतले बतायो । आज दुबै पक्षले आ-आफ्नो कुरा राखेको बताइएको छ । पर्सि थप छ ...
साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्छ : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।मंगलबार काठमाडौंमा भएको रिपोर्टर्स क्लबको २३ औं वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साउन १ गतेदेखि वृद्धभत्तालगायतका स ...
सर्वोच्च पुगे प्रचण्ड
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम विवाद निरुपणका सन्दर्भमा सर्वोच्च अदालतले गरेको फैसला पुनरवलोकनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैँ सर्वोच्च अदालत पुगेका छन्।सर्वोच्चले एमाले र माओवादी केन्द्र एक भएर बनेको ने ...
माधव समूहको स्थायी कमिटी बैठक आज बस्दै
काठमाडौं - नेकपा एमाले माधव समूहको स्थायी कमिटी बैठक आज बस्दैछ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र भीम रावललाई निलम्बन गर्ने निर्णय गरेपछि त्यस विषयमा छलफल गर्न बैठक बोलाइएको एक नेताले बताए ।ओलीको कदमबारे थप र ...
'कारबाही र सजाय कमजोर सत्ताको अन्तिम अस्त्र'
काठमाडौं - नेकपा एमालेको संस्थापन पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल तथा प्रभावशाली नेता भीम रावललाई निलम्वन गरेको छ । पार्टीविरोधी गतिविधि गरेको भन्दै संस्थापन पक्षले नेता नेपालसहित अन्य तीन जनालाई स्पष्टिकरण सोधेको थियो । सो स्पष्टिकरणको ...
नेकपा खारेज गर्ने फैसलाविरूद्ध पुनरावलोकनको माग गर्न प्रचण्ड सर्वोच्च जाँदै
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुनरावलोकन जाने भएका छन् । अध्यक्ष प्रचण्ड मंगलबार बिहान ११ बजे पुनरवलोकनको निवेदन दिन सर्वोच्च अदालतमा ज ...