राजनीति
गठबन्धन राष्ट्रियसभा चुनावसम्म मात्रै हो : प्रधानमन्त्री देउवा
काठमाडौं - प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको सत्तारुढ गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकारहरूसँग कुरा गर्दै वर्तमान गठबन्धन राष्ट्रिय सभाको चुना ...
भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज
काठमाडौं - भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज सोमबार हुँदैछ । त्यसका लागि बिहान ११ बजे संसदीय सुनवाइ विशेष समितिको बैठक बस्दैछ । यअसघि ५ मंसिरका लागि सुनुवाइ निर्धारण भए पनि कोरम नपुगेपछि सरेको थियो । १५ सदस्यीय ...
राजनीति गर्ने शिक्षकलाई कारबाही गर्न उच्च अदालतको आदेश
काठमाडौं - उच्च अदालत पाटनले दलको राजनीतिमा लाग्ने शिक्षकहरुलाई कारबाही गर्न आदेश जारी गरेको छ ।शिक्षकहरु विभिन्न दलको क्रियाशिल सदस्य र महाधिवेशन प्रतिनिधि बनेर हिडेको र त्यसले गर्दा शिक्षाको गुणस्तर खस्किएको भनी अजित भण्डारीले दर्ता गरेको रिट निवेद ...
सदनबाट नभए सडकबाट राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गराउँछु : राजेन्द्र लिङ्देन
काठमाडौं - राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व हस्तान्तरणको व्यवस्था नहुनुले राजनीतिक गतिरोधले निरन्तरता पाइरहेको बताएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथ ...
हारपछि कमल थापाले भने,'यसपालि त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो'
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशन भर्खरै औपचारिक रुपमा सकिएको छ। मंसिर १५ बाट महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको थियो । अध्यक्षमा राजेन्द्र लिङ्देनले बाजी मारेका छन् । राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्या ...
प्रधानन्यायाधीश जबरा पुगे सर्वोच्च अदालत
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतमा पुगेका छन् । उनी कोरोना भाइरस संक्रमणमुक्त भएपछि आज सर्वोच्चमा पुगेका हुन् ।केही दिनअघि प्रधानन्यायाधीश जबरा कोरोना संक्रमण भएपछि उपचारको लागि अस्पताल भर्ना भएका थिए । त्यही समय सर्वोच् ...

.gif)