राजनीति
राजेन्द्र लिङ्देनसहित निर्वाचित पदाधिकारीले लिए पद तथा गोपनीयताको शपथ,कमल थापाले गरे बहिष्कार
काठमाडौं - राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा निर्वाचन समितिका संयोजक ...
हिमानीले राजेन्द्र लिङ्देनलाई बधाई दिएपछि कमल थापाले गरे यस्ताे कटाक्ष
काठमाडाैं - राप्रपाको अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देनलाई पूर्व युवराज्ञी हिमानी शाहले बधाई दिएपछि अध्यक्षमा पराजित कमल थापाले कटाक्ष गरेका छन् । हिमानीले लिङ्देनलाई सामाजिक सञ्जालमार्फत दिएको बधाई तथा शुभकामनाप्रति अध्यक्षमा पराजित थापाले ...
कमल थापा समूहको निष्कर्ष: अब पूर्वराजालाई ‘नबोक्ने’
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्षसहित याक एन्ड यति होटेलबाट आइतबार बिहान १० बाहिरिएका छन् ।राप्रपा एकता महाधिवेशनमा अर्का प्रत्यासी राजेन्द्र लिङदेनसँग पराजित भएलगत्तै ...
कमल थापा पराजित भए पनि उनका परिवारका तीन सदस्य विजयी
काठमाडौं - राप्रपा एकता महाधिवेशनमा कमल थापा पराजित भए पनि उनका परिवारका तीन जना सदस्य भने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । अध्यक्ष थापाकी कान्छी छोरी प्रतिष्ठा थापा, भाई गणेश थापा र भतिजा अभिषेक थापा केन्द्रीय समिति सदस्यमा विजयी भएका हुन ...
लिङ्देनलाई बधाई दिँदै कमल थापाले भने:‘राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो’
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा लिङदेनले अध्यक्षका अर्का प्रत्यासी कमल थापालाई पराजित गरेका हुन् । पराजित थापाले नवनिर्वाचित अध ...
राप्रपाको एकता महाधिवेशन:अध्यक्षमा राजेन्द्र लिङ्देन बिजयी
काठमाडौं - राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान भएको सम्पन्न मतपरिणामबाट लिङ्देनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएर विजयी भएका हुन् । राजधानीको भृकुटीमण्डपमा गत बुधबारबाट जारी पार्टीको एकता महाधिवेशनमा श ...

.gif)