काठमाडौं - सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।
आइतबार अपरान्ह अध्यक्ष प्रचण्ड चिनियाँ विदेशमन्त्री यीलाई भेट्न नक्शालस्थित होटल मेरियटमा पुगेका हुन् । हाल उनीहरुबीच छलफल जारी छ ।

.gif)



