राजनीति
चोलेन्द्रविरुद्धको महाअभियोग लोकतन्त्रमाथिको हमला : एमाले
काठमाडौं - नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध ल्याइएको महाअभियोगको प्रस्ताव लोकतन्त्रमाथि हमला भएको बताएको छ ।नयाँबानेश्वरस्थित संसद भवनमा सोमबार बसेको एमाले संसदीय दलको बैठकमा सांसदहरूको धारणा सुनेपछि दलका नेता तथा अध्यक्ष केप ...
चार न्यायाधीशबारे आवेश र उत्तेजनामा निर्णय गर्दैनौँ : ओली
काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले चार न्यायाधीशकाबारेमा आवेश र उत्तेजनामा निर्णय नगर्ने बताएका छन् ।सोमबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले दोस्रो पटक विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिने च ...
कांग्रेसले पनि बोलायो संसदीय दलको बैठक
काठमाडौं - प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पनि संसदीय दलको बैठक डाकेको छ। भोलि मंगलबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक तय गरिएको हो।बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाअभियोगपछिको राजनीति ...
चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउँदैनौँ : शेरबहादुर तामाङ
काठमाडौं - एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले आफ्नो पार्टी प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावलाई लिएर द्वन्द्व बढाउने पक्षमा नरहेको बताएका छन् । नयाँबानेश्वरस्थित संसद भवनमा पार्टीको संसदीय दलको बैठकमा सहभागी हुन पुगेका नेता ताम ...
प्रधानन्यायाीश जबराविरुद्ध महाभियोग पारित गर्नलाई होइन : नेम्वाङ
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ससंदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानन्यायाीशविरुद्धको महाभियोग प्रस्ताव पारित गर्नलाई ल्याइएको नभएको टिप्पणी गरेका छन् ।नेम्वाङले भने, ‘यदि पारित गर्न महाभियोग प्रस्ताव ल्याइएको हुन्थ्यो भने प् ...
दलहरुले दुई तिहाइ पुर्याएर मलाई हटाउ : प्रधानन्यायाधीश जबरा
काठमाडौं - संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै निलम्बननमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दुई तिहाइ पुर्याएर आफूलाई हटाउन भनेका छन् ।सत्ता गठबन्धनका सांसदले आइतबार जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेसँगै झन्डावाल गाडी सर् ...

.gif)