राजनीति

ओलीले मागे सहयोग, देउवाको जवाफ- ‘हामी विपक्षी पार्टी हो, सहयोग गर्ने अवस्था छैन’

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग सहयोग मागेका छन् । बुधबार बुढानिलकण्ठमा जारी कांग्रेस र एमाले नेताहरुको बैठकमा ओलीले वैशाख २७ गते विश्वासको मत लिँदा आफूलाई सहयोग गर्न देउवालाई आग्रह गरेका छन् ...

लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचन जेठ १७ गते हुने

काठमाडौं - लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ १७ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको १९ गते बसेको बैठकले जेठ १७ गते विहान ९ देखि अपरान्ह ३ बजेसम्मका लागि मतदान समय निर्धारण गरेको स्रोतले बतायो । माओवादी केन्द्रका त ...

गण्डकी प्रदेश प्रमुखद्वारा पदभार ग्रहण

काठमाडौं - गण्डकी  प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज पदभार ग्रहण गरेकी छन् ।  प्रदेशको राजधानी पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्दै प्रदेश प्रमुख पौडेलले आफू प्रदेशको अभिभावकका रुपमा रही ऐन, नियम ...

देउवालाई भेट्न प्रधानमन्त्री ओली बुढानिलकण्ठमा

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बुढानिलकण्ठ पुगेका छन्।कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार अहिले सभापति देउवा र प्रधानमन्त्री ओलीबीच भेटव ...

प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा

काठमाडौं - नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले राजीनामा दिएका छन् । बुधबार उनले प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएको प्रदेशसभा सचिवालयले जनाएको छ।उनी नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट लुम्बिनी प्रद ...

‘हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ’

काठमाडौं - नेकपा एमाले नेतृ तथा सांसद रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई संकेत गर्दै आफूहरुलाई डुबाए ओलीलाई पनि डुबाउने बताएकी छन् । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेता झाँक्रीले बुधबार सामाजिक सञ्जालमार्फ ...