काठमाडौं-८ मा विराजभक्त श्रेष्ठ विजयी
खबर एक्सप्रेस
७ घण्टा अगाडि
Total Shares: 32
काठमाडौं - काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन्। २४ हजार ५९२ मत ल्याएर भारी मतान्तरसहित श्रेष्ठ विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी नेकपा सुमन सायमीले ३ हजार २१७, कांग्रेसका सपना राजभण्डारी २ हजार ८३५, राप्रपाका नवीन शाहीले १ हजार ९०९, एमालेका राजेश शाक्यले १ हजार ३२८ मत ल्याएका छन्।
यो क्षेत्रमा गएको निर्वाचनमा पनि श्रेष्ठ नै विजयी भएका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस