कालीकोटमा नेकपाका शाही विजयी
खबर एक्सप्रेस
५ घण्टा अगाडि
Total Shares: 37
कालीकोट - कालीकोटमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महेन्द्रबहादुर शाही विजयी भएका छन् ।
उनले ११ हजार ३३८ मत प्राप्त गर्दै विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नगेन्द्र शाही (नेसनल) १० हजार ३५२ मत ल्याएका छन् ।
मतगणनाको अन्तिम परिणामअनुसार नेकपाका शाहीले ९८६ मतान्तरले विजय भएका हुन् ।
शाही प्रदेश र प्रतिनिधिसभा निर्वाचन गरी कालीकोटबाट चौथोपटक निर्वाचित भएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस