रास्वपा नेता बालेन शाह झापा पुगे
खबर एक्सप्रेस
८ घण्टा अगाडि
Total Shares: 9
काठमाडाैं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं झापा–५ का उमेदवार बालेन्द्र शाह झापा पुगेका छन् ।
उनी शुक्रबार (फागुन २२) बिराटनगर विमानस्थलमार्फत झापाको दमक पुगेका हुन् ।
अहिले झापा–५ को मतगणना जारी छ । पछिल्लो मत परिणामानुसार उनले ६ हजार ५५१ मत प्राप्त गरेका छन् । उनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक हजार ४२८ मतसहित पछ्याइरहेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस