काठमाडौं - आज बिहीबार संसद् दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । बिहीबार विभिन्न कार्यक्रम गरेर संसद दिवस मनाइँदैछ ।

नेपालमा २०१६ असार १६ गते संसदको पहिलो बैठक बसेको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष असार १६ गतेका दिन संसद् दिवस मनाउने गरिन्छ ।