सुनसरी-१ बाट हर्क साम्पाङ विजयी
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 30
सुनसरी - सुनसरी–१ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विजयी भएका छन् ।
अन्तिम मतपरिणामअनुसार साम्पाङ ३५ हजार ७४१ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङले २७ हजार २४९ मत पाएकी छन् ।
साम्पाङ र तामाङको मतान्तर ८ हजार ४९२ रहेको छ ।
सुनसरी–१ मा नेकपा ९एमाले० का उम्मेदवार टिका मांगलेनले ६ हजार ३३१ मत प्राप्त गरेएका छन् ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्य भट्टराईले ६ हजार २५८ मत पाएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस