रामेछापमा रास्वपाका कृष्णहरि बुढाथोकी विजयी
खबर एक्सप्रेस
२०८२-११-२४ ०५:२३ मा प्रकाशित
Total Shares: 59
काठमाडौं - रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. कृष्णहरि बुढाथोकी विजयी भएका छन्।
२४ हजार ८०८ मत ल्याएर बुढाथोकीले जित हात पारेका हुन्।
उनका प्रतिस्पर्धी एमालेका माधवप्रसाद ढुङ्गेलले १७ हजार ६०९ मत ल्याए।
तेस्रो स्थानमा रहेका कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३०७ मत पाउँदा नेकपामा श्यामकुमार श्रेष्ठले १३ हजार ३५४ मत पाएका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस