पाँचथरमा कांग्रेसका नरेन्द्र कुमार केरुङ विजयी
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 43
विराटनगर - प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत पाँचथरबाट नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्र कुमार केरुङ निर्वाचित भएका छन्।
निर्वाचन कार्यालयको अन्तिम मत परिणामअनुसार नरेन्द्र कुमार केरुङले १७,२३३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका हस्त राज शेर्माले १४,७३४ मत प्राप्त गरे ।
एमालेका अइन्द्र सुन्दर नेम्वाङले १४,५३४ मत पाए । यसैगरि नेपाली कम्युनिष्ट पार्टीका हर्क बहादुर नेम्बाङले ११,४४३ मत पाए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस