सुनसरी २ मा रास्वपाका लाल विक्रम विजयी
खबर एक्सप्रेस
२०८२-११-२४ ०६:१८ मा प्रकाशित
Total Shares: 68
विराटनगर - सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार लाल विक्रम थापा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
निर्वाचन कार्यालयको अन्तिम नतिजाअनुसार लाल विक्रम थापाले ५७,३४८ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका राजीव कोइरालालाई ४१,२७७ को भारी मतान्तरले पराजित गरेका हुन्।
दोस्रो स्थानमा रहेका कोइरालाले १६,०७१ मत मात्र प्राप्त गरेका छन ।

.gif)



फेसबुक पेज Like गर्नुहोस