सागर ढकालले गरे डडेल्धुराबाट उम्मेदवारी दर्ता खबर एक्सप्रेस २०७९-०६-२३ ०४:१२ मा प्रकाशित Total Shares: 227 काठमाडौं - इन्जिनियर सागर ढकालले डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रसमेत रहेको ठाउँबाट उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
फेसबुक पेज Like गर्नुहोस