राजनीति

गेटामा तत्काल तीन सय सैय्याको अस्पताल बन्छ ‍: प्रधानमन्त्री देउवा

काठमाडौं,धनगढी - प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित मेडिकल कलेजलाई कसरी अगाडी बढाउने भन्ने विषय छलफल भइरहेको भन्दै तत्काल ३ सय बेडको अस्पताल सञ्चालन गरिने बताएका छन् । गेटा मेडिकल कलेज सञ्चालनका लागि गठित अत्तरिया संघर्ष ...

एसपीपीमा अब उप्रान्त नेपाल संलग्न नहुने जानकारी अमेरिकालाई दिन सरकारलाई निर्देशन

काठमाडौं - प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा संलग्न नहुनेबारे औपचारिक रूपमा अमेरिकी सरकारलाई जानकारी दिन सरकारलाई निर्देशन दिएको छ ।  ...

एसपीपीबारे ओलीको प्रष्टीकरण:'हामीले अस्वीकार गरेका थियौँ'

काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई अस्वीकार गरेको छ । ओली नेतृत्वको सरकारको पालामा तत्कालीन प्रधानसेनापति राजेन्द्रबहादुर क्षेत्रीले एसपीपी स्वीकार्ने गरी अमेरिकी सर ...

इन्धन सकिएपछि प्रधानमन्त्री सवार हेलिकप्टर आकस्मिक अवतरण

काठमाडौं,बुटवल - प्रधानमन्त्री शेरबहादुर देउवालाई लिएर काठमाडौंबाट धनगढीका लागि उडेको हेलिकोप्टर इन्धन सकिएपछि भैरहवामा आकस्मिक अवतरण भएको छ ।हेलकोप्टरमा प्रधानमन्त्री देउवासँगै शिक्षामन्त्री देवेन्द्र पौडेल पनि सवार थिए । नेपाली सेनाको उक्त हेलिकोप् ...

एसपीपी सम्झौता खारेज हुन्छ : प्रचण्ड

काठमाडौं,चितवन - नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुने बताएका छन् । आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले यो कार्यक्रममा एमसीसीजस्तो १२ बुँदा जारी गरेर पास गर्ने काम न ...

सुध्रिएनन् मन्त्री आले,अश्लील शब्दमा गाली गरेर फेरि विवादमा

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली र हातपात गरेको अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका छन् ।अपशब्द प्रयोग गर्दै मन्त्री आलीले अध्यक्ष अधिकार ...