राजनीति
गगन थापाको क्षेत्रमा युवा इन्जिनियर पोखरेलले गरे स्वतन्त्रबाट उम्मेदवारी घोषणा
काठमाडौं - आगामी निर्वाचनका लागि काठमाडौं क्षेत्र नंबर ४ मा युवा इन्जिनियर आकर्षण पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार बिहान कपनको साततलेस्थित खहरेमा आयोजित कार्यक्रममा पोखरेलले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका ...
जग्गा धितो राखेर ऋण लिन पाइने, सर्वोच्चले दियो अन्तरिम आदेश
काठमाडौं - सरकारले जारी गरेको भूउपयोग नियमावली, २०७९ तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।न्यायाधीश ईश्वर प्रसाद खतिवडाको इजलासले जग्गाको वर्गीकरण गर्ने आधारको रुपमा रहेको भू-उपयोग नियमावली २०७९ को आधारमा हालसम्म पनि जग्गाको ...
संसद् बैठक बहिस्कार गर्यो एमालेले
काठमाडौं - नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले ‘प्रतिपक्षी दल कहाँ छ ?’ अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा गोकुल बाँस्कोटाले अर्थमन्त्री शर्माले सो अभिव्यक्ति दिएको भन्दै आक्रोश व्यक्त गरे ।‘सभामुख महोदय, ...
पर्यटनमन्त्री आलेलाई जिम्मेवारीबाट हटाउन पर्यटन व्यवसायीहरूको माग
काठमाडौं - पर्यटन व्यवसायसँग आवद्ध व्यवसायीहरुको तीन वटा संगठनले संस्कृति पर्यटन तथा नागरिक मन्त्री प्रेम आलेले अश्लिल र अराजक गतिविधि देखाएको भन्दै तत्काल जिम्मेवारीबाट मुक्त गर्न माग गरेका छन् ।नेपाल पर्यटन व्यसायी संघ (निट), नेपाल पर्यटन व्यवसायी ...
विपद् व्यवस्थापनका लागि प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
काठमाडौं - प्रतिनिधि सभा सचिवालयमा विपद् व्यवस्थापनका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। सत्तारूढ दल नेपाली कांग्रेसका सांसदहरुले वर्षायाममा हुने विपद् व्यवस्थापनका लागिजरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन्।सांसद डा. डिल ...
मूल्यवृद्धिकाे कारणबारे सदनमा जवाफ दिन सरकारलाई निर्देशन
काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सदनमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सरकारलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबा ...

.gif)