राजनीति

संसद बैठक आज पनि बस्दै

काठमाडौं - प्रतिनिधि सभाको बैठक आज शुक्रबार पनि बस्ने भएको छ ।प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने संसद सचिवालयले जनाएको हो ।बैठकमा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन् ...

ओलीकै पालामा नेपाली सेनाले एसपीपीमा सहभागी हुन पत्र पठाएको खुलासा (पत्रसहित)

काठमाडौं - अमेरिकी स्टेट पाटर्नरसिप प्रोग्राम (एसपीपी)मा सामेल हुने भन्दै नेपाली सेनाले अमेरिकालाई पत्र पठाएको खुलासा भएको छ ।२०७२ कात्तिक १० गते तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी तेप्लिजलाई पत्र लेख्दै ...

विनियोजन विधेयक २०७९ पारित

काठमाडौं - संसदले विनियोजन विधेयक २०७९ पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक २०७९ पारित गरेको हो । यसअघि केही सांसदले प्रस्तुत गरेका विनियोजनक विधेयकमाथिको बजेट कटौतीका प्रस्तावलाई बैठकबाट बहुमतले अस्वीकृत गरेको थियो । अर् ...

एमालेले गर्‍यो संसद् बैठक बहिस्कार

काठमाडौं - नेकपा एमालेले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेर एमालेका सांसदहरु बैठक स्थलबाट बाहिरिएका छन् । बजेट निर्माणका क्रममा १४ जेठको मध्यराति अर्थ मन्त्रालयमा दुई जना अनाधिकृत व्यक्तिलाई प् ...

राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

काठमाडौं, बुटवल - परपुरुषकी श्रीमती र नावालिकालाई कुटपिट गरेकाे आराेपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यममन्त्री विमला कुमारी खत्री वलीलाई मुख्यमन्त्री कुलप्रसाद केसीले संरक्षण दिएका छन् ।प्रहरीबाट छुटाएर मुख्यमन्त्री केसीले ...

आसन्न निर्वाचनका लागि पुनः मतदाता नामावली संकलन कार्य आजबाट सुरु,काठमाडौंबाटै दर्ता गर्न सकिने

काठमाडौं - निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पुनः मतदाता नामावली संकलन कार्य आजबाट सुरु गर्दै छ ।आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै दिन एकै चरणमा गर्नेगरी सरकारलाई मिति प्रस्ताव गर्ने तयारी गरिरहेकाे बेला ...