राजनीति

उपसभामुख निर्वाचनः मनोनयन दर्ता आज

काठमाडौं - प्रतिनिधि सभाले उपसभामुख पाउने भएको छ । रिक्त उपसभामुखका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका छ । उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन आज नै हुनेछ भने मतदान शुक्रबार हुनेछ । तत्कालीन उपसभा ...

अहिले ठूलो बन्न र जान्ने हुनका लागि दलहरूलाई गाली गर्ने चलन छः ओली

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिले ठूलो बन्न र जान्ने हुनका लागि दलहरूलाई गाली गर्ने चलन रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। काठमाडौँमा बुधबार मानवअधिकार एलायन्सद्वारा आयोजित कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले ...

नागरिकता पहिलो संशोधन विधेयक संसदमा पेश

काठमाडौं - नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ प्रतिनिधि सभामा पेश भएको छ ।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ प्रतिनिधि सभा समक्ष पेश गरेका हुन् ।गृहमन्त्री खाँणले संविधानको धार ...

जियान्चाओ र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौं - नियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन्। जियान्चाओ सहितको टोलीले शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन्।भेटका क्रममा राष्ट्रपति भण्डार ...

अर्थमन्त्रीमाथि छानबिन प्रकरण : विशेष समितिले अर्थमन्त्रालयसँग माग्यो सिसिटिभी फुटेज

काठमाडौं - करको दर हेरफेर गरिएको भनिएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थमन्त्रालयसँग माग्यो सिसिटिभी फुटेजसहित अन्य कागजातहरू माग गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले बजेट निर्माणका क्रममा भएको भनिएको करको दर ...

सभामुख सापकोटाले गरे पाँँचवटा विधेयक प्रमाणीकरण

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न मितिमा पारित भएको पाँचवटा विधेयक प्रमाणित गरेका छन् । विभिन्न मितिमा राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेका पाँँचवटा विधेयकलाई सभामुख सापकोटाले मंगलबार प्रमाणीकरण गरेका हुन् । सभामुखले प्रमाणीक ...