राजनीति
निर्वाचन लोकतन्त्रको आत्मा हो : प्रधानमन्त्री देउवा
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा रहेको बताएका छन् ।‘निर्वाचनलाई सफल पार्न हामी सबैको दायित्य हो । राणा शासनविरुद्धको अहिलेसम्म मुलुककले राजनीतिक संघर्षको एउटा चरण पूरा गरिसकेको छ, ...
संसदीय निर्वाचन: प्रचारप्रसारको आज अन्तिम दिन
काठमाडौं - अन्ततः अर्को पाँच वर्षका लागि जनप्रतिनिधि चयनको अन्तिम समय आएको छ । गएको २३ असोजमा उम्मेदवारी दिएका उम्मेद्वारहरुले आज मध्यरातसम्म मात्रै प्रचारप्रसार गर्न पाउनेछन् । निर्वाचन आयोग र सरकारले मतदानको अन्तिम तयारी अगाडि बढाएको छ । ...
खानाको बिल उपलब्ध गराउन माओवादी चितवनका अध्यक्षलाई निर्देशन
काठमाडौं - निर्वाचन आयोगले माओवादी केन्द्र चितवनसँग स्पष्टीकरण सोधेको छ । २९ कात्तिकमा भएको जनप्रदर्शनमा सहभागीलाई खाना खुवाइएको खर्चको बिलको प्रमाणित प्रति उपलब्ध गराउन आयोगले माओवादी चितवनका अध्यक्ष र होटल रोयल सेन्चुरीलाई निर्देशन दिएको हो ।& ...
आज मध्यरातिबाट मौन अवधि सुरु हुँदै,के-के गर्न पाइँदैन ?
काठमाडौं - ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बिहीबार मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ ।निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आज राति १२ बजेभन्दा अगाडिसम्म मात्र अन्तिम चुनावी प्रचार गर्न पाउनेछन् ...
निर्वाचन प्रचारप्रसार गर्न अब दुई दिन बाँकी
काठमाडौं - मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब दुई दिनमात्रै बाँकी रहेको छ ।निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जु ...
प्रधानमन्त्री देउवा आज गृहजिल्ला डडेल्धुरा जाँदै
काठमाडौं,धनगढी - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बुधबार गृह जिल्ला डडेल्धुरा जाँदैछन् । मंगलबार धनगढी पुगेका देउवा आज आफ्नो गृहजिल्ला एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र जान लागेका हुन् ।देउवाले आज बिहान साढे ११ बजे अजयमेर ...

.gif)