कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सरकारको निर्देशन
खबर एक्सप्रेस
२०८२-१२-१३ ०५:२१ मा प्रकाशित
Total Shares: 68
काठमाडौं - सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन सम्बन्धमा गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ।
रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीको पदभार सम्हालेपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस